Live on
Your Voice, Your Power
अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफू उम्मेदवारको दौडमा नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले १४ औँ महाधिवेशनमा गरेका प्रतिबद्धताअनुसार नै आफू कुनै पनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार…