देश/प्रदेश Archives | Page 129 of 2030 | Khabarhub Khabarhub

नेपालमा कति छन् क्रिश्चियन ?

काठमाडौं– संविधानले धर्मनिरपेक्षता घोषणा गरेपछि नेपालमा रहेका सबै धर्मावलम्बीहरुले स्वतन्त्रताको उपभोग गर्न पाएका छन् । यससँगै क्रिश्चियन धर्मावलम्बीहरुले पनि स्वतन्त्रतापूर्वक आफ्नो आस्था अनुसार धर्म मनाउने गरेका छन् । यही क्रममा बुधबार संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरुले झैं नेपालका क्रिश्चियन धर्मावलम्बीले पनि क्रिसमस मनाए । राष्ट्रिय जनगणना ०७२ अनुसार नेपालमा ५ लाख १२ हजार ३१३ जना क्रिश्चियन धर्मावलम्बी…