Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं उपत्यकामा फेरि थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरलगायतका पसल समेत बन्द हुने भएका छन् । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागू हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेको हो । तर, केही पसलहरू भने बिहान ९ बजेसम्म खुल्न पाउने छन् । बिहान…