देश/प्रदेश Archives | Page 1332 of 1944 | Khabarhub Khabarhub

पातारासी गाउँपालिकाले शिशु जन्मिने बित्तिकै रु तीन हजार दिने

खलंगा – जुम्लाको पातारासी गाउँपालिकामा नवजात शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरिएको छ । जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् । उनले भनिन्, “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले…