Live on
Your Voice, Your Power
काठमाडौँ– बाढीग्रस्त मेलम्चीका घरको सफाइ थालिएको छ । बाढीले पुरेका घरबाट गेग्य्रान निकाल्दै सफा गर्न थालिएको छ । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ । अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन् । केही परिवार घर फर्किसके । [caption id="attachment_310030" align="alignnone" width="2400"] बाढीले क्षति पुरयाएको…