देश/प्रदेश Archives | Page 1342 of 2027 | Khabarhub Khabarhub

पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

सप्तरी– पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालिका–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डिलबाट चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल…