Live on
Your Voice, Your Power
काठमाडौँ- नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै बिहीबारबाट काठमाडौँमा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा खाद्यान्न, तरकारी, पानी दूधजस्ता दैनिक उपभोगका सामग्री खरिदबिक्रीका लागि समय तोकिको छ । खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न पाइनेछ । खरिदबिक्रीको समय सीमित भएपछि राजधानी काठमाडौँका खाद्यान्न तथा किराना पसलहरुमा…