देश/प्रदेश Archives | Page 1398 of 2021 | Khabarhub Khabarhub

निषेधआदेशको पहिलो दिन काठमाडौँको दृश्य (फोटो फिचर)

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधआदेशको आज पहिलो दिन । निषेधआदेश जारी भएसँगै काठमाडौँमा आवतजावत कम भएको छ । सडकमा गुडेका सवारीलाई पनि प्रहरीले निगरानी गरेको छ । आदेशको वेवास्ता गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । हवाइ यातायात सञ्चालनमा रहेकाले हवाइ यात्रु बोक्ने निजी सवारी तथा ट्याक्सी भने कम…