Live on
Your Voice, Your Power
काठमाडौँ– ७० तोला सुन चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलिप र दिनेश उपनामले चिनिने दिलबहादुर पुनलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहकाे खोजतलास गर्ने क्रममा उनलाई…