Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् । रुपाले दलित भएकै कारण कोठा नदिइको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी बृतले गत असार ६ गते पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्धको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी…