देश/प्रदेश Archives | Page 1464 of 2018 | Khabarhub Khabarhub

कमलपोखरी वरिपरिका संरचनामा महानगरले लगायो डोजर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार कमलपोखरी वरिपरिका भौतिक संरचना भत्काएको छ । आइतबार साँझ महानगरपालिकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सतलमा डोजर लगाएर भत्काएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती संरचना भत्काइएको जानकारी दिए । ‘कलपोखरी वरीपरी महानगरीय…