Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनको लागि सरकारले छुट्टाएको बजेट अझै विद्यालय तहमा पुग्न सकेको छैन । चालु आर्थिक वर्षभित्र बजेट सक्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनि समयमै विद्यालय तहमा बजेट नपुग्दा तोकिएको समयमा काम सक्न समस्या हुने विद्यालय बताउँछन् । काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले आजका दिनसम्म विद्यालयमा रकम नआएको बताउँदैँ…