देश/प्रदेश « Khabarhub

एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, जुटेर शक्ति संरक्षण गरौँ : पूर्वराजा शाह

काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न सबै नेपालीलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले एकता नै सफलता भएकाे र यसले देशको कल्याण हुने बताएका हुन् । ‘नेपाली हामी फुटेर हैन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या…