Live on
Your Voice, Your Power
दोहा- पछिल्लो केही दिनयता साउदी अरबमा नेपाली श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ । कोरोना भाइरस संक्रमणका कारणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लागेको र कोरोना लगायत अन्य कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र पर्न थालेका छन् । साउदी अरबको रियादमा थप २ सय नेपाली कामदार अलपत्र परेका छन् ।…