देश/प्रदेश « Khabarhub

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष

काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको खाइपाई आएको पारिश्रमिक नघट्ने स्पष्ट पारेको छ । कोषमा आवद्ध हुँदा श्रमिकको पारिश्रमिक घट्ने भन्दै भ्रामक टिकाटिप्पणी भएको भन्दै कोषले एक विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न पनि अपिल गरेको छ । कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'श्रम ऐन, २०७४ को दफा १७८…