Live on
Your Voice, Your Power
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताएका छन् । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का अवसरमा आज उहाँले लुम्बिनी प्रदेश हरेक जातजाति, संस्कृति र वेशभूषाले सजिएको भन्दै सबैको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । मुख्यमन्त्री आचार्यले भने, “यो प्रदेश एउटै…