देश/प्रदेश Archives | Page 1592 of 1949 | Khabarhub Khabarhub

कोरोना महामारीकाबीच थप चार स्थानमा ‘बीओपी’ स्थापना

काठमाडौँ- सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ । कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताएका छन्…