Live on
Your Voice, Your Power
जाजरकोट– जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा २४ वर्षीया सरिता जैसी र छेडागाड ४…