देश/प्रदेश Archives | Page 1648 of 2011 | Khabarhub Khabarhub

शिवसेना नेपालद्वारा इटहरीमा राँके जुलुस प्रदर्शन

काठमाडौं- शिव सेना नेपालका कार्यकर्ताहरुले इटहरीमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । राजसंस्था पुनस्थापनाको माग सहित गणतन्त्र विरोधी नारालगाउँदै उनीहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् । शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरुले राष्ट्रियताको नारा लगाउँदै देश बचाऔं,…