देश/प्रदेश Archives | Page 1665 of 2008 | Khabarhub Khabarhub

जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा

काठमाडौं- गृह मन्त्रालयले मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदाको निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले आउँदो आइतबार बिदाको निर्णय गरेको हो।