देश/प्रदेश « Khabarhub

कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ

कञ्चनपुर– दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले आज सफाइ दिएको छ । सफाइ पाउनेमा प्रहरी नायब उपरीक्षक (डिइसपी) अंगुर जिसी, अर्का डिएसपी…