Live on
Your Voice, Your Power
काठमाडौं- निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा स्थिति तनावग्रस्त बन्यो । प्रहरी र स्थानीयबीच झडप भयो । कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । बिहीबार बिहान युवाको भिडले रथ तानेर बीच सडकमा…