Live on
Your Voice, Your Power
बागलुङ- कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताए । कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति…