Live on
Your Voice, Your Power
काठमाडौं– एक महिलासँग अमेरिका जान बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी ६० लाख ठगी गरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अमेरिका जाँदा ६० लाख बैंक ब्यालेन्स देखाउनु भन्दै एक महिलालाई ठगी गरेको आरोपमा प्रहरीले बाग्लुङका रामचन्द्र कुँवर र ललितपुरका गणेश लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भक्तपुरबाट…