Live on
Your Voice, Your Power
देउखुरी– लकडाउनका बेला फेसबूकमार्फत लोपोन्मुख वन्यजन्तु जरायोको मासु खान निम्ता दिने १ जनालाई वन कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुन छन् । उनलाई डिभिजन वन कार्यालय देउखुरीको टोलीले पक्राउ गरेको हो । पुनले आफ्नो फेसबूकमा भान्सामा खानेकुरा बनाउँदै गरेको फोटो राख्दै ‘जरायोको मासु खान निम्तो’ दिएका…