देश/प्रदेश « Khabarhub

पूर्वाञ्चलको स्वर्ण महोत्सव सम्पन्न

झापा– झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ सहित २५ जना अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण…