Live on
Your Voice, Your Power
काठमाडौं– मकवानपुर र प्युठानमा परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजे परेको चट्याङबाट घरमा सुतिरहेका बिनोद पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट बृद्धिलाल मोक्तान गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको स्थानीय चन्द्रबहादुर चेपाङले जानकारी दिए…