देश/प्रदेश Archives | Page 1827 of 2048 | Khabarhub Khabarhub

भारतीय कारमा गाँजा तस्करी गर्ने २ जना पक्राउ

हेटौंडा– मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारमा लागू औषध तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर–०१–सीएम ६२४६ नम्बरको कारमा लुकाएर राखिएको लागू औषध गाँजा १० किलो १ सय ८० ग्रामसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका–९ घर भएका २४ वर्षी रंजित…