देश/प्रदेश Archives | Page 1833 of 1992 | Khabarhub Khabarhub

घुस लिएको आरोपमा प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यतर दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो । भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीलाई भन्सार मिलाइदिने प्रलोभनमा उनले पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग…