Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा २० लाख बढी आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन् । उनी निर्वाचित वडासदस्य हुन । उनको पोखरीमा रोहु, नैनी,…