देश/प्रदेश « Khabarhub

१ हजार विदेशी पर्यटक घर फर्किने प्रतिक्षामा

काठमाडौं– वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन यहाँस्थित दूतावास, पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् । नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने चाहनामा रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा…