Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीन वटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे । मुख्यमन्त्री…