देश/प्रदेश Archives | Page 1856 of 1910 | Khabarhub Khabarhub

ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं– भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिएका शाहीलाई तत्काल रिहा गर्न माग गर्दै शाहीका तर्फबाट महेश डंगालले सर्वोच्चमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयक्तु इजलाशले शाहीलाई रिहा गर्न फैसला…