Live on
Your Voice, Your Power
काठमाडौं– जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालोमा बकाइनाको रुख भएकै स्थानमा पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर…