देश/प्रदेश « Khabarhub

उखु किसानको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता

उखुको मूल्य पाउनुपर्ने मागसहित किसानले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महास‌ंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकाले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महास‌ंघको भनाइ छ…