Live on
Your Voice, Your Power
बाग्लुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । मंगलबार साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । पहिरोका कारण निसीखोला…