Live on
Your Voice, Your Power
बिक्री नभएपछि किसानले दूध सडकमा पोखेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोखेका हुन् । । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि दूध बिग्रिएको भन्दै उनीहरुले दूध सडकमा पोखेका हुन् ।