देश/प्रदेश « Khabarhub

प्रदेश २ मा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान शुभारम्भ

वीरगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहीबारबाट शुभारम्भ गरिन्।  प्रदेश २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ /० ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ। वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा…