देश/प्रदेश « Khabarhub

भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण

काठमाडौं- भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन र छात्रावास भवन सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका कन्सुलर अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन् । भारत सरकारको दुई करोड ८३ लाख रुपैयाँ आर्थिक सहयोगमा १६ कोठे दुई वटा…