देश/प्रदेश « Khabarhub

डेडिकेटेड–ट्रंकलाईन विवाद : ट्रेड युनियनहरू प्राधिकरणको पक्षमा

काठमाडौं -  नेपाल विद्युत प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले डेडिकेटेड–ट्रंक लाईन विवादमा आफूहरु प्राधिकरणको पक्षमा रहेको बताएका छन् । आइतबार चारवटा युनियनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उद्योगीसँगको लडाईमा सम्पूर्ण कर्मचारी प्राधिकरणको पक्षमा रहेको जानकारी दिएका हुन् । विज्ञप्तीमा लेखिएको छ, ‘डेडिकेटेड–ट्रंक लाईन विवादमा युनियनहरु प्राधिकरणको पक्षमा छन् । जुनसुकै हालतमा बक्यौता बापतको रकम उठाउन तयार छौँ…