Live on
Your Voice, Your Power
दाङ - दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुनखोलामा डुबेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको…