Live on
Your Voice, Your Power
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा रहेका पोखरेललाई गृहमन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको हो । यसअघि विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो । केही दिन अगाडि अन्तर्राष्ट्रिय…