देश/प्रदेश Archives | Page 510 of 2046 | Khabarhub Khabarhub

माल्टा पठाइदिन्छु भनी ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास घइ भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डे रहेका छन् । उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको सामाशुखीबाट काठमाडौँ उपत्यका…