देश/प्रदेश Archives | Page 637 of 1927 | Khabarhub Khabarhub

त्रियानब्बे वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा

काठमाडौँ- गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तीर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले  काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाएका छन् । हेलिकोप्टरमार्फत आज…