Live on
Your Voice, Your Power
दाङ- बलात्कार गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा रोल्पा, लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । डाँगीले ती महिलालाई दाङको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले…