देश/प्रदेश Archives | Page 722 of 2056 | Khabarhub Khabarhub

दार्चुलामा चितुवा मृत फेला

खलंगा- दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ । स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि  जिल्ला प्रहरी कार्यालयलाई  खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका  कर्मचारी र प्रहरीको टोली  घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले…