देश/प्रदेश Archives | Page 774 of 2057 | Khabarhub Khabarhub

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ ।   यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए ।  उक्त सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजित नभएको सडक…