देश/प्रदेश « Khabarhub

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा केही उडान प्रभावित भएको हो । मनसुनमा यसै पनि केही उडान प्रभावित हुन्छन् यद्यपी पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान…