देश/प्रदेश « Khabarhub

पोखरामा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनअन्तर्गत पहिलो दिनका कार्यक्रम सम्पन्न

पोखरा- बुधबार पोखरामा दुई दिने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (एसीसी) को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । नेपाल यूएस अलम्नाई नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजना एवम् नेपालस्थित अमेरिकी दूतावासको सहायतामा पोखरा महानगरपालिकास्थित अतिथि रिसोर्ट एण्ड स्पामा एसीसीको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालस्थित…