Live on
Your Voice, Your Power
काठमाडौँ- कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिरिएको हो । किशोरीको उजुरीपछि ती किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि…